समाचार

धनीरामको कार्पेट व्यवसायको कथा
यो कथा, बाटामा कार्पेटको भारी बोग्दै,...
सबै पढौं
सरस्वती बेच्छिन् पूजा सामग्री
चाहे जुनसुकै मन्दिरमा जाँदा किन नहोस्...
सबै पढौं
सफलताका लागि ‘समय व्यवस्थापन’ : महत्वपूर्ण टिप्सहरु
 १) पृष्ठभूमिः  संसारमा सबैभन्दा महत्वपूर्ण चिज...
सबै पढौं
ठूलो अलैंचीमा लुकेको सम्भावना
अलैंचीको व्यावसायिक उत्पादन वृद्धि हुनु भनेको...
सबै पढौं

व्यवसाय गाइड

आफ्नो व्यवसायको योजना (Business Plan) आफै यसरी बनाउनुहोस्
के हो व्यावसायिक योजना ? एउटा व्यावसाय...
सबै पढौं
मुर्ति बनाउने व्यावसायमा लगानी कम-फाईदा धेरै
पाटन ललितपुरको सानो सानो गल्लीहरूमा छिर्दा...
सबै पढौं
कम्पनी ऐन अनुसार, कम्पनीले पालना गर्नुपर्ने विभिन्न शर्तहरु
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूले...
सबै पढौं
कम्पनीको हिसाब किताब र लेखा सम्बन्धी नियम र प्रावधानहरु
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका कम्पनीहरूले...
सबै पढौं
कर्मचारीलाई तालिममा पठाउने कि नपठाउने ? यसरी गर्नुहोस् निर्णय
आफ्ना कर्मचारीलाई तालिममा पठाउँदा केही समयका...
सबै पढौं
आफ्ना कर्मचारीलाई कसरी प्रोत्साहन गर्ने ?
कुनै पनि व्यवसायमा कर्मचारीहरूले आफूले परिश्रम...
सबै पढौं

अवसरहरु

नि:शुल्क तालिमको सूचना !! जनरल कुकिंग, हाउसकिपिंङ र वरिष्ता कफि म्याद सक्किन लागेको

देशका बिभिन्न जिल्लाक उपत्यका...

एस.ओ.एस बालग्राम नेपालको निःशुल्क तालिम सम्बन्धी सूचना म्याद सक्किन लागेको

इज्राएडको सहयोगमा एस.ओ.एस बालग्राम...

२ दिने बाख्रापालन तालिमको सूचना !! म्याद सक्किन लागेको

तालिम मिती: चैत्र १८-१९...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।