Photo Source : Career Disha

CTEVT बाट लिइने प्रवेश परिक्षाको तयारी कक्षामा नि:शुल्क भर्ना खुलेको छ । CTEVT बाट सम्बन्धन प्राप्त हिमालय इन्स्टिच्युट अफ टेक्नोलोजी, ललितपुरमा नि:शुल्क तयारी कक्षा शुरु हुन लागेको हो ।

SEE मा जुनसुकै ग्रेड आएको भए पनि पढ्न पाइने सिभिल सब-ओभरसियर, इलेक्ट्रिकल सब-ओभरसियर र TSLC मा सर्वेक्षण(Surveying) पढेकाहरुका लागि अमिन जस्ता विषय पढ्न लिइने प्रवेश परिक्षामा आवश्यक पर्ने तयारीका लागि नि:शुल्क तयारी कक्षा सुरु हुने भएको हो । यस तयारी कक्षाले अन्य प्राविधिक विषयका प्रवेश परिक्षामा पनि सहयोग हुनेछ ।

प्रवेश परिक्षा सुरु नहुन्जेलसम्म तयारी कक्षा संचालन हुनेछ । ललितपुर, च्यासलमा रहेको हिमायाल इन्स्टिच्युटमा कक्षा संचालन गराइनेछ । थप जानकारीका लागि ०१-५५३३४२३ र ९८१००१९२६५ मा सम्पर्क गर्न सकिनेछ ।

0
0
0
s2sdefault

समाचार

सफलताका लागि ‘समय व्यवस्थापन’ : महत्वपूर्ण टिप्सहरु
 १) पृष्ठभूमिः  संसारमा सबैभन्दा महत्वपूर्ण चिज...
सबै पढौं
ठूलो अलैंचीमा लुकेको सम्भावना
अलैंचीको व्यावसायिक उत्पादन वृद्धि हुनु भनेको...
सबै पढौं

व्यवसाय गाइड

अण्डा उत्पादनको व्यवसाय, कसरी, कहाँ र कति लगानीमा गर्ने?
शारिरलाई चाहिने धेरै पौष्टिक तत्वहरु पाइने,...
सबै पढौं

अवसरहरु

नि:शुल्क वेल्डिंग तालिमको अवसर ! लोकप्रिय

प्राविधिक शिक्षा तथा व्यावसायिक...

होटेल व्यवसाय सम्बन्धी विषयमा नि:शुल्क तालिमको अवसर लोकप्रिय

प्लान इन्टरनेशनल नेपालको आर्थिक...

झापामा नि:शुल्क सीपमुलक तालिमको अवसर !! लोकप्रिय

भिजन राईज नेपाल, बिर्तामोड,...

चस्मा बनाउने सीपमुलक 3 महिने तालिमको सुवर्ण अवसर! लोकप्रिय

चस्मा फिटिंग, मर्मत सम्भार...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।