TSLC तथा Diploma तहको लागि प्राविधिक विषय अध्ययन गरि सीप सिक्न चाहाने गरिव तथा विपन्न वर्गका विद्यार्थीले EVENT परियोजना अन्तर्गत छात्रवृत्ति प्राप्त गर्छन्। TSLC का लागि ५०००० र Diploma का लागि १५०००० रकम छात्रवृत्तिका रुपमा किस्तामा उपलब्ध गराइने भएको छ।

उक्त छात्रवृत्ति प्राप्त गर्नका लागि PMT फारम मार्फत आवेदन दिनुपर्छ। २०७५ मा संचालन हुने प्राविधिक शिक्षाका लागि यहि श्रावण १३ गते भित्र फारम भरिसक्नु पर्नेछ र त्यसपछि हुने प्रवेश परिक्षामा सहभागी हुनु पर्नेछ। त्यसका लागि आवश्यक जानकारीको विवरण तल राखिएको छ।

TSLC को लागि PMT फाराम भर्न यहाँ क्लिक गर्नुहोस्

Diploma को लागि PMT फाराम भर्न यहाँ क्लिक गर्नुहोस्

PMT फाराम भर्ने निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस्

फारामको नमूना हेर्न यहाँ क्लिक गर्नुहोस्


0
0
0
s2sdefault

समाचार

सफलताका लागि ‘समय व्यवस्थापन’ : महत्वपूर्ण टिप्सहरु
 १) पृष्ठभूमिः  संसारमा सबैभन्दा महत्वपूर्ण चिज...
सबै पढौं
ठूलो अलैंचीमा लुकेको सम्भावना
अलैंचीको व्यावसायिक उत्पादन वृद्धि हुनु भनेको...
सबै पढौं

व्यवसाय गाइड

व्यावसायीहरुले कुरियरबाट विदेश पठाउन पाइने र नपाइने बस्तुहरु!
व्यावसाय संचालनको क्रममा नेपालबाट कुरियर मार्फत...
सबै पढौं
व्यवसायका लागि छाता संगठन तथा सहायता समूह किन आवश्यक छ?
व्यावसायिक छाता संगठन भन्नाले कुनै निश्चित...
सबै पढौं

अवसरहरु

नि:शुल्क वेल्डिंग तालिमको अवसर ! लोकप्रिय

प्राविधिक शिक्षा तथा व्यावसायिक...

होटेल व्यवसाय सम्बन्धी विषयमा नि:शुल्क तालिमको अवसर लोकप्रिय

प्लान इन्टरनेशनल नेपालको आर्थिक...

झापामा नि:शुल्क सीपमुलक तालिमको अवसर !! लोकप्रिय

भिजन राईज नेपाल, बिर्तामोड,...

चस्मा बनाउने सीपमुलक 3 महिने तालिमको सुवर्ण अवसर! लोकप्रिय

चस्मा फिटिंग, मर्मत सम्भार...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।