देशका विभिन्न जिल्लाबाट आइ काठमाडौँ उपत्यका भित्र बसोबास गर्ने १६ देखी ४० वर्ष उमेरका बेरोजगार युवाहरूको लागी शिक्षा मन्त्रालय इभेन्ट परियोजनाको सहयोगमा निःशुल्क शिपमुलक तालिम सञ्चालन हुँदैछ ।
तालिमका विषयहरू
१.मोबाइल फोन मर्मत टेक्नीसियन ।
२.कम्पुटर हार्डवयर टेक्नीसियन ।
३.मोटर साइकल मर्मत टेक्नीसियन ।
४.रेफ्रीजेरेटर तथा एअर कण्डीसन टेक्नीसियन ।
तालिम अवधिः ३ महिना ।
तालिमका आकर्षणहरू
- निःशुल्क खाजाको व्यवस्था ।
- तालिम पश्चात् रोजगारीको व्यवस्था ।
- सीटिइभिटिबाट सीप परीक्षण गरी प्रमाण पत्र प्रदान गरिने ।
- नागरिक्ता प्रमाणपत्र को प्रतिलिपिको साथमा यथाशीघ्र सम्पर्क गर्नुहोला ।
सम्पर्क: एल बी मोडर्न इलेक्ट्रोनिक इन्ष्टिच्यूट प्रा.लि.
पुतलिसडक, काठमाडौँ ।
फोन : ०१–४४४१२१२
स्रोत हेर्न लिंक