बेरोजगारी हुनु हुञ्छ ?? आउनुस् , कुखुरा पालनको साथमा हाँस, टर्की तथा बट्टाईपालन तालिम, फाल्गुन २, ३, ४ र ५ गते!!अनुभवि विशेषज्ञहरु द्वारा व्यसायिक कुखुरा पालनको तालिम फाल्गुन २, ३, ४ र ५ गते हुन गइरहेकोले तालिम लिई स्वदेशमै सफल ब्यबसायी तथा उधमी बन्न चाहनेहरुले आफ्नो नाम ठेगाना तालिम लिन चाहेको बिषय लेखि मेसेज गरि नाम दर्ता गराउनु होला |

तालिमको बिशेषताहरु
***************
• देश विदेश बाट अनुभव प्राप्त विज्ञहरुबाट तालिम संचालन, प्रयोगात्मक अभ्यास
फार्म स्थापना तथा व्यबस्थापनमा प्राबिधिक सहयोग
• आधुनिक खोर निर्माणमा प्राबिधिक सहयोग
• चल्ला हुर्काएर बेच्ने प्रबिधि
• दाना फ्याकटरी स्थापनामा प्राबिधिक सहयोग
• ह्याचरी स्थापनामा प्राबिधिक सहयोग
• कुखुराको parent फर्म स्थापनामा प्राबिधिक सहयोग
• बजारीकरणमा सहजीकरण
• कुखुरा व्यसाय संचालन गर्न दाना चल्ला आपूर्तिमा सहजीकरण
• तालिम पश्चात नेपालको जुनसुकै स्थानमा व्यवसाय स्थापना गराउन उत्कृष्ट प्राबिधिक पहल
• संस्था र उधमीबीच परामर्शको संजाल खडा गर्ने
• फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत -व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी
• विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण
“““““““““““““““““
सम्पर्क: School of Applied Science and Technology (SAST) ,Balaju Kathmandu
गंगा हल, Holly garden School को पछाडी
Phone: 9841485585, 9824029688, 9841463821

मूल रूपमा प्रकाशित लिंक 

0
0
0
s2sdefault

समाचार

व्यवसाय गाइड

कबुलियति वन र यसलाई भाडामा लिएर लाभ लिने तरिकाहरू!
 सार्वजनिक, निजी तथा समुदायको लगानीबाट वन...
सबै पढौं

अवसरहरु

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।