नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत EVENT-II, Level-1 को काठमाडौ, ललितपुर र भक्तपुर जिल्लामा नेपाल करियर ट्रेनिङ्ग फाउण्डेशनद्वारा प्रदान गरिने ३ महिने निशुल्क तालिममा भर्ना खुल्यो ।
तालिमका विषयहरु:-
- इ.सी.डी फ्यासिलीटेटर/ मन्टेश्वरी
- टेलरिंग
- फेसन डिजाइन
- रिसिप्सनिस्ट
फारम भर्ने अन्तिम मिती : ६ फाल्गुन, २०७४
सम्पर्क
नेपाल करियर ट्रेनिङ्ग फाउण्डेशन
(Ctf Nepal)
बागबजार, काठमाडौं
०१–२००४७४७, ०१–४२६५६३७, ९८१४८४३००१
This email address is being protected from spambots. You need JavaScript enabled to view it.
स्रोतको लिंक