नेपाल सरकार, शिक्षा मन्त्रालय, EVENT परियोजनाको आर्थिक सहयोगमा नि:शुल्क तालिम
तालिमको बिषय : कुक
तालिमको समय : बिहान/ दिउँसो
आवश्यक कागजात : नागरिकताको फोटोकपी/ PP साइज फोटो -१/१ प्रति
न्युनतम योग्यता: १६ देखि ४० बर्षका महिला/ पुरुष
फारम भर्ने अन्तिम मिती : २०७४ फाल्गुन ५ गते सम्म
सम्पर्क :
ब्रिलियन्ट बहुमुखी क्याम्पस, सिफल
काठमाडौँ , सम्पर्क नं : ९८४९३८५५८५/ ९८४१६४३३९९
तालिम अवधिभर नि:शुल्क खाजाको व्यवस्था