प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषद(CTEVT) अन्तर्गत सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले CTEVT का आंगिक/साझेदार शिक्षालयहरु मार्फत २४ महिने औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण (Apprenticeship) कार्यक्रम सञ्चालन गर्न लागेकोले SEE उत्तीर्ण इच्छुक नेपाली नागरिकहरुबाट उक्त कार्यक्रमहरुमा सहभागी हुनका लागि दरखारता आव्हान गरिएको छ ।
यस कार्यक्रम अन्तर्गत दिइने प्रशिक्षण सम्बन्धि उद्योग व्यवसायहरुमै आधारित हुने भएकाले काम गर्दै, कमाउँदै सीप सिक्ने प्राप्त हुने हुँदा बेरोजगार युवाहरुलाई आफुलाई पायक पर्ने संस्थाहरुमा सम्पर्क राख्न जानकारी गराइन्छ ।
शिक्षालयहरु:
क्र सं |
शिक्षालय |
ठेगाना |
पेशा |
सिट संख्या |
सम्पर्क |
१ |
बालाजु स्कुल अफ इन्जिनियरिंग एण्ड टेक्नोलोजी (BEST) |
काठमाडौँ |
मेकानिकल इन्जिनियरिंग |
४० |
श्री बैकुण्ठ श्रेष्ठ ०१ ४३५ ०२१३ |
इलेक्ट्रिकल इन्जिनियरिंग |
४० |
||||
२ |
मनमोहन मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट(MMP) |
मोरङ |
इलेक्ट्रिकल इन्जिनियरिंग |
२० |
श्री प्रतिक भट्टराई ०२१ ४२० ८७६ |
मेकानिकल इन्जिनियरिंग |
२० |
||||
३ |
भेरी प्राविधिक शिक्षालय (BTS) |
बाँके |
मेकानिकल इन्जिनियरिंग |
४० |
श्री पारस खड्का ०८१ ५२५ १३१ |
४ |
कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (KNIT) |
रुपन्देहि |
मेकानिकल इन्जिनियरिंग |
४० |
श्री लाल बहादुर बस्नेत ०७१ ४५० ००८ |
नोट : मिति २०७५/०३/०१ गते कान्तिपुर तथा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाहरुमा यसै सुचना प्रकाशित गर्दा क्र सं ३ मा विद्यालयको नाम अन्याथ्या हुन गएकोले सच्याइएको छ ।