नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागबाट विधुतीय बिलिङ्ग सम्बन्धी नयाँ नियम लागु हुने भनी सूचना प्रकाशित भएको छ।

उक्त सूचनामा अब रु. ३५ करोड भन्दा बढी कारोबार हुने करदाताले अनिवार्य रूपमा विधुतीय माध्यमबाट बिल जारी गर्नुपर्ने नियम उल्लेख गरिएको छ। यसरी जारी गरिएको बिलको रेकर्ड पनि राख्नुपर्ने हुन्छ।

विभागबाट यस विषयमा थप जानकारी लिनका लागि तुरुन्तै सम्बन्धित कार्यालयमा सम्पर्क राख्नका लागि अनुरोध गरिएको छ।

कहाँ सम्पर्क गर्ने?

आन्तरिक राजस्व विभाग,हरिहरभवन, ललितपुर:

निःशुल्क नं.: १६६०-०१-५५०००

फोन नं.: +९७७-०१-५०१००८५, ५०१००५७, ५०१०१०६

इमेल : This email address is being protected from spambots. You need JavaScript enabled to view it.  

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !